कुवेती दिनार १ को ३९६.३९, क्यानेडियन डलर ९३.८१, पाउण्डस्ट्रलिङ १६०.३१ पैसा, आजको विनिमयदर कुन मुलुकको कति ?

कुवेती दिनार १ को ३९६.३९, क्यानेडियन डलर ९३.८१, पाउण्डस्ट्रलिङ १६०.३१ पैसा, आजको विनिमयदर कुन मुलुकको कति ?

अर्थ डबली
बुधवार, मंसिर १५ २०७८
अर्थ डबली
बुधवार, मंसिर १५ २०७८ (अर्काइभ बाट)
  • कुवेती दिनार १ को ३९६.३९, क्यानेडियन डलर ९३.८१, पाउण्डस्ट्रलिङ १६०.३१ पैसा, आजको विनिमयदर कुन मुलुकको कति ?

    काठमाडौं / नेपाल राष्ट्र बैंकले आज बुधबार मंसीर १५ गतेका लागि विभिन्न मुलुकहरुको मुद्रा विनिमयदर तोकेको छ ।

    images
    images

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिद गर्दा ११९.९६ पैसा  रहेको छ भने विक्रीदर १२०.५६ पैसा रहेको छ । 

    यस्तैगरी पाउण्टस्ट्रलिङ डलर १ को खरिदमा १६०.३० पैसा र विक्रीदर १६१.११ पैसा रहेको छ । यस्तैगरी अष्ट्रेलियन डलर १ को खरिद गर्दा ८५.४७ पैसा रहेको छ भने विक्रीदर ८५.९० पैसा रहेको छ ।

     यस्तैगरी क्यानेडियन डलर १ को खरिददर ९३.८१ पैसा  र विक्रीदर ९४.२८ पैसा रहेको छ । युएई दिराम १ को खरिदमा ३२.६६ पैसा विक्रीद ३२.८२ पैसा रहेको राष्ट्र बैंकको विवरणमा छ ।

    यस्तै, अन्य चाइनिज युआन, जापानी येन  तथा साउदी कतारका मुद्रा विनिमयदर के  कति छ विवरणमा पूरा हेर्नुसः

     

    forex nepal.JPG

    साताको लोकप्रीय