आलु र लसुन लगाउँदै किसान

आलु र लसुन लगाउँदै किसान

अर्थ डबली
शुक्रवार, मंसिर १७ २०७८
अर्थ डबली
शुक्रवार, मंसिर १७ २०७८ (अर्काइभ बाट)
  • आलु र लसुन लगाउँदै किसान

    दमौली / तनहुँको भानु नगरपालिका–९ का किसान आलु र लसुनको बीउ रोप्दै । कृषकले ४० रोपनीमा आलु र १० रोपनीमा लसुन रोपेका छन् ।

    images
    images

    aalu.JPG

    तस्बिर : कृष्ण न्यौपाने

    आलु खेतीमा विषादी छर्कंदै किसान :-

    गलेश्वर / म्याग्दीको धवलागिरि गाउँपालिका– ६ मराङमा लगाइएको आलु खेतीमा रोगले आक्रमण गरेपछि विषादी छर्कंदै किसान । जिल्लामा गरिएको आलु खेतीमा डडुवा रोगको प्रकोप देखिएको छ ।

    aalu-b.JPG

    तस्वीर : ध्रुवबसागर शर्मा

    प्याजका बिरुवा :-

    गलकोट / बागलुङ नगरपालिका–१ रामरेखामा विक्री गर्नका लागि उत्पादन गरिएका प्याजका विरुवा । यहाँका किसानले यो सिजनमा प्याजाका बिरुवा विक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।

    pach.JPG

    तस्वीर : खेमराज गौतम

     

    साताको लोकप्रीय