सुनचाँदीको मूल्य बृद्धि, प्रतितोला कति पुग्यो ? 

सुनचाँदीको मूल्य बृद्धि, प्रतितोला कति पुग्यो ? 

अर्थ डबली
आइतवार, मंसिर १९ २०७८
अर्थ डबली
आइतवार, मंसिर १९ २०७८ (अर्काइभ बाट)
  • सुनचाँदीको मूल्य बृद्धि, प्रतितोला कति पुग्यो ? 

    काठमाडौँ / आइतबार सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला ७०० रुपैयाँले बढेको हो । 

    images
    images

    आइतबार सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुन यसअघि ९० हजार ८०० रुपैयाँ रहेकोमा आज भने ९१ हजार ५०० रुपैयाँ रहेको छ । 

    यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ । यसअघि एक हजार १९० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज एक हजार २०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । 

    साताको लोकप्रीय