सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? प्रतितोला कतिमा खरिदबिक्री गर्न सकिन्छ ? 

सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? प्रतितोला कतिमा खरिदबिक्री गर्न सकिन्छ ? 

अर्थ डबली
सोमवार, मंसिर २० २०७८
अर्थ डबली
सोमवार, मंसिर २० २०७८ (अर्काइभ बाट)
  • सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? प्रतितोला कतिमा खरिदबिक्री गर्न सकिन्छ ? 

    काठमाडौँ / नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारकै मूल्यमा सोमबार पनि कारोबार गर्न सकिनेछ ।

    images
    images

    यो दिन छापावाल सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ ९१ हजार ५०० रुपैयाँ रहेको छ ।

    यसैगरी चाँदी पनि आज एक हजार २०० रुपैयाँमा नै कारोबार हुने महासंघले जनाएको छ । 

    साताको लोकप्रीय