डिशहोमद्धारा नयाँ उपग्रह टेलिपोर्टको(Satellite Teleport) स्थापना

डिशहोमद्धारा नयाँ उपग्रह टेलिपोर्टको(Satellite Teleport) स्थापना

अर्थ डबली
मंगलवार, मंसिर २१ २०७८
अर्थ डबली
मंगलवार, मंसिर २१ २०७८ (अर्काइभ बाट)
  • डिशहोमद्धारा नयाँ उपग्रह टेलिपोर्टको(Satellite Teleport) स्थापना

    काठमाडौँ / टेलिपोर्टबाट डिटिएच सेवा (DTH Service ) दिदै आएको डिशहोमले ललितपुरको डुकुछापमा आफ्नो दोस्रो उपग्रह टेलिपोर्ट(Satellite Teleport) स्थापना गरेको छ । 

    images
    images

     छ्यासीकोट स्थित टेलिपोर्टबाट आफ्नो सेवा दिदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो उपग्रह टेलिपोर्ट(Satellite Teleport) स्थापना गरेको हो ।  

     अव कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो उपग्रह टेलिपोर्ट(Satellite Teleport) स्थापना गरेको हो । 

     छ्यासीकोटमा रहेको डिशहोेमको स्टेशन मार्फत फाईवर केवलको माध्यम मार्फत डुकुछापमा स्थापना भएको उपग्रह टेलिपोर्ट(Satellite Teleport) सम्म पु¥याई डिशहोमका सम्पुर्ण टेलिभिजनका सिग्नल स्याटेलाईटमा अपलिंक गरि प्रशारण गर्ने क्षमता राख्दछ ।  

    साताको लोकप्रीय