खेतमा उम्रेको जलकुम्भी उखेल्दै किसान

खेतमा उम्रेको जलकुम्भी उखेल्दै किसान

अर्थ डबली
मंगलवार, मंसिर २१ २०७८
अर्थ डबली
मंगलवार, मंसिर २१ २०७८ (अर्काइभ बाट)
  • खेतमा उम्रेको जलकुम्भी उखेल्दै किसान

    कञ्चनपुर / बेलौरी नगरपालिका–६, भुराकोटको  पुरैना ताल छेउस्थित खेतमा उम्रिएको जलकुम्भी हटाउँदै किसान । जलकुम्भीले पुरैना ताल र स्थानीयवासीको खेत पुरै ढाकेको छ । 

    images
    images

    तोरी बाली :-

    कञ्चनपुर / शुक्लाफाँटा नगरपालिका –३, किसानको खेतमा फूलेको तोरीबाली । तोरी लगाउने किसान घट्दै जान थालेपछि भारतीय बजारबाट ल्याइएको तोरीको तेल प्रयोग गर्न स्थानीय उपभोक्ता बाध्य छन ।

    tori bari.JPG

    तस्बिर : राजेन्द्रप्रसाद पनेरु

    साताको लोकप्रीय