अप्रिलियाको यस्तो रह्यो रिक्रियसनल राइड नगरकोट 

अप्रिलियाको यस्तो रह्यो रिक्रियसनल राइड नगरकोट 

अर्थ डबली
मंगलवार, मंसिर २१ २०७८
अर्थ डबली
मंगलवार, मंसिर २१ २०७८ (अर्काइभ बाट)
  • अप्रिलियाको यस्तो रह्यो रिक्रियसनल राइड नगरकोट 

    काठमाडौं/ अप्रिलियाको रिक्रियसनल राइड सम्पन्न भएको छ । अप्रिलियाको लागि नेपालको आधिकारिक विक्रेता दुगर ब्रदर एण्ड सन्स प्रालि ले शनिबार राइड आयोजना गरेको थियो । 

    images
    images

    अप्रिलियाको सोरुम नक्सालबाट पर्यटकीय क्षेत्र नगरकोटसम्म राइड आयोजना  भएको थियो ।  राइडमा १२० जना अप्रिलिया राइडर सहभागी भएका थिए ।  कम्पनीले सबै राइडमा सहभागीहरुलाई  शनिबार नगरकोटमै बसेर आइतबार फर्किएका थिए । 

    राइडमा युवाहरुको विशेष आकर्षण देखिएको कम्पनीका उपाध्यक्ष विजय महतोले जानकारी दिए । ग्राहकहरुलाई एकै ठाउँमा जोडेर आत्मियता बढाउन राइड आयोजना गरिएको  उनले बताए । 
    ग्राहकबीच आन्तकृया  गराउने, भेइकलको पर्फमेन्स र रिभ्यू  गर्ने लक्ष्इसहित राइड आयोजना गरिएको महतोले बताए । 

    aprila.JPG

    राइडमा सहभागी हुन पाउँदा  खुशी लागेको  राइडर  अनिशा केसीले बताइन् । आफूलाई अप्रिलिया  स्कुटर निकै मनपर्ने र फिचर्स राम्रो रहेको उनको भनाइ थियो । यस्तै विषय कलाकार यिासा दाहालले पनि बताइने । अप्रिलियाको पर्फमेन्स राम्रो छ उनले भनिन् । 

    राइडमा सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्कम खेल गतिविधि तथा प्रतियोगिता हरु आयोजना गरिएको कम्पनीका मार्केटिङ  म्यानेजर करुणा पुडासैनीले बताइन् । 

    अप्रिलिया प्रिमियम प्रडक्ट हो । अप्रिलिया  ब्राण्डलाई थप परिचित गरान पनि राइड सफल भएको पिआर हेड विमला थापाले बताइन् । 
    प्रिमिय प्रडक्ट भेष्पा र अप्रिलियाप्रति नेपाली ग्राहकहरुको आकर्षण बढिरहेको छ उनले भनिन् । 

    साताको लोकप्रीय