सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो, कति पुग्यो ? 

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो, कति पुग्यो ? 

अर्थ डबली
बुधवार, मंसिर २२ २०७८
अर्थ डबली
बुधवार, मंसिर २२ २०७८ (अर्काइभ बाट)
  • सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो, कति पुग्यो ? 

    काठमाडौँ / स्थानीय बजारमा बुधबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार ९२ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ ।

    images
    images

    त्यस्तै, सोही परिमाणको तेजावी सुन भने आज प्रतितोला ९१ हजार ८०० रुपैयाँ रहेको छ । यसअघि यो सुनको भाउ ९१ हजार ३०० रुपैयाँ रहेको थियो । 

    यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बृद्धि भएको छ । मंगलबार एक हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार २०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । 

    साताको लोकप्रीय