डिशहोम फाइबरनेटले ल्यायो सस्तोमा डाइनामिक कम्बो प्याक, ग्राहकलाई के फाइदा ? 

डिशहोम फाइबरनेटले ल्यायो सस्तोमा डाइनामिक कम्बो प्याक, ग्राहकलाई के फाइदा ? 

अर्थ डबली
बुधवार, मंसिर २२ २०७८
अर्थ डबली
बुधवार, मंसिर २२ २०७८ (अर्काइभ बाट)
  • डिशहोम फाइबरनेटले ल्यायो सस्तोमा डाइनामिक कम्बो प्याक, ग्राहकलाई के फाइदा ? 

    काठमाडौँ / डिशहोम फाईबरनेटले डाइनामिक कम्बो प्याक अफरअन्तर्गत ४० एमविपिएस इन्टरनेट बार्षिक मात्र रु १२ हजार ९९९ मा ल्याएको छ ।

    images
    images

     जस अन्तर्गत डिशहोम फाईबरनेट संगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकहरुले पाउेछ ।  यो सुविधा २५ एमविपिएस वार्षिक रु ११ हजार ५०० मा पनि लिन सक्ने कम्पनीले जनाएको छ ।

     साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, आकर्षक छुटहरू, निःशुल्क डिशहोम गो एप र एक्सभिओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् ।  फाइबरनेटका योजनाहरु १० एमविपिएस देखि १०० एमविपिएससम्म उपलब्ध छन् ।

     

     

    साताको लोकप्रीय