अग्नि इन्कर्पोरेटद्वारा हेफर इन्टरनेशनललाई ४६ थान महिन्द्रा बोलेरो पिकअप हस्तान्तरण

अग्नि इन्कर्पोरेटद्वारा हेफर इन्टरनेशनललाई ४६ थान महिन्द्रा बोलेरो पिकअप हस्तान्तरण

अर्थ डबली
बुधवार, मंसिर २२ २०७८
अर्थ डबली
बुधवार, मंसिर २२ २०७८ (अर्काइभ बाट)
  • अग्नि इन्कर्पोरेटद्वारा हेफर इन्टरनेशनललाई ४६ थान महिन्द्रा बोलेरो पिकअप हस्तान्तरण

    काठमाडौँ / नेपालका लागि महिन्द्रा अटोमोबाइल्स र ट्याक्टरको आधिकारिक वितरक अग्नि इन्कर्पोरेडले भर्खरै भैरहवाको बोदीभिल्लामा विशेष अवसर पारीे हेफर इन्टरनेशनललाई ४६ थान महिन्द्रा बोलेरो पिकअप डेलिभरी गरेको छ ।  

    images
    images

    डेलिभरी पश्चात हेफर इन्टरनेशनलले सम्बन्धित ग्राहकहरूलाई उक्त ४६ थान महिन्द्रा बोलेरो पिकअप हस्तान्तरण गरेका थिए । 

    कम्पनीले, यो सहकार्यले दुई कम्पनीबीच मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाएको जनाएको छ । 

    Mahindra1.JPG

    साताको लोकप्रीय