अमेरिकी डलरको भाउले दैनिक नयाँ रेकर्ड राख्दै, आज कति पुग्यो ? 

अमेरिकी डलरको भाउले दैनिक नयाँ रेकर्ड राख्दै, आज कति पुग्यो ? 

अर्थ डबली
बिहिवार, आषाढ १६ २०७९
अर्थ डबली
बिहिवार, आषाढ १६ २०७९ (अर्काइभ बाट)
  • अमेरिकी डलरको भाउले दैनिक नयाँ रेकर्ड राख्दै, आज कति पुग्यो ? 

    काठमाडौँ / अमेरिकी डलरको भाउले दैनिक नयाँ रेकर्ड कायम गरेको छ । बुधबार हालसम्मकै उच्च मूल्यमा पुगेको अमेरिकी डलर बिहीबार पनि बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार अब अमेरिकी एक डलरका लागि नेपाली १२६ रुपैयाँ ६५ पैसा खर्च गर्नुपर्ने हुन्छ । हिजो बुधबार अमेरिकी डलरको बिक्रीमूल्य १२६ रुपैयाँ ३४ पैसा पुगेको थियो ।

    images
    images

    त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा १३२ रुपैयाँ ६२ पैसा र बिक्रीमा १३३ रुपैयाँ २५ पैसा पुगेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८७ रुपैयाँ १२ पैसा रहेको छ । 
    विस्तृतमा हेर्नुस् 

    binimaya.JPG

    साताको लोकप्रीय