आइसिसिले नेपाललाई दियो ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड, क्यानले दियो दर्शकलाई धन्यवाद

आइसिसिले नेपाललाई दियो ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड, क्यानले दियो दर्शकलाई धन्यवाद

बुधवार, साउन २ २०८१
बुधवार, साउन २ २०८१
  • आइसिसिले नेपाललाई दियो ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड, क्यानले दियो दर्शकलाई धन्यवाद
    images
    images

    काठमाडौँ / अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसिले नेपाललाई ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड दिने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले  ‘आइसिसि डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड पाएको हो। 

    images
    images

    आइसिसिले डिजिटल फ्यानको इन्गेजमेन्टको आधारमा क्यानलाई उक्त अवार्ड दिएको बुधबार क्यानले आफ्नो अफिसियल फेसबुकमार्फत् उक्त अवार्ड पाएको जानकारी गराएको छ ।

    क्यानले यो अवार्डले विश्वभरका फ्यानसँग जोडिने नयाँ रणनीतिलाई दर्साउने उल्लेख गरेको छ। क्यानले यो अवार्डका लागि क्रिकेटका प्रशंसक र दर्शकलाई धन्यवादसमेत दिएको छ। 

     

    फेसबुकलगायत डिजिटल माध्यममा नेपाली फ्यानको संख्या वर्षमै ४०० प्रतिशतले बढेको आईसीसीले जनाएको छ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा हाल क्यानको सचिव रहेका पारस खड्काले क्यान र क्रिकेटलाई समर्थन गर्ने लाखौं शुभेच्छुकको प्रशंसा गर्दै धन्यवाद दिएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com