सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौला

सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौला

बिहिवार, साउन २४ २०८१
बिहिवार, साउन २४ २०८१
  • images
    images
    सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौला

    काठमाडौँ / सानिमा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले निरौलालाई चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । 

    रतुवामाई नगरपालिका वडा नम्बर ९, मोरङका निरौला हाल काठमाडौँको बत्तीसपुतलीमा बस्दै आउको कम्पनीले जानकारी दिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय