images
images

काठमाडौंमा प्रतिकेजीको सय रुपैयाँ पर्ने तरकारी कुनकुन हुन् ? विवरणसहित

काठमाडौंमा प्रतिकेजीको सय रुपैयाँ पर्ने तरकारी कुनकुन हुन् ? विवरणसहित

सोमवार, भदौ २४ २०८१
सोमवार, भदौ २४ २०८१
  • काठमाडौंमा प्रतिकेजीको सय रुपैयाँ पर्ने तरकारी कुनकुन हुन् ? विवरणसहित
    images
    images

    आज सोमबार कालीमाटी बजारमा ठूलो नेपाली गोलभेडा ५० रुपैयाँ केजीमा विक्री भइरहेको छ । यस्तै बढिमा ६० रुपैयाँसम्म पर्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।  

     

    टनेलको सानो लोकल गोलभेडा भने केजीको २० रुपैयाँसम्म पर्नेछ ।  यस्तैगरी आलु रातो ६८, आलु रातो (भारतीय) ५५,
    आलु रातो (मुडे) ६० रुपैयाँ रहेको छ । यस्तैगरी प्याज सुकेको (भारतीय) १२५, गाजर (लोकल) १०० रुपैयाँ, बन्दा (लोकल) ५०, काउली स्थानिय १००  स्थानीय काउली ज्यापु १२० मूला रातो ३० सेतो मुला २०,
    भन्टा लाम्चो ३० रुपैयाँ केजीको रहेको छ । 

     

    यस्तैगरी घिउ सिमी (लोकल) ८० घिउ सिमी (हाइब्रीड) ८० टाटे सिमी ७०, भटमासकोशा ७०, तितो करेला, ८०, लौका ५०, परवर (लोकल) ५०, चिचिण्डो २५, घिरौला ६० फर्सी पाकेको ४०, भिण्डी ३०, पिंडालू, ६० रुपैयाँ रहेको छ । 
    अन्य तरकारी तथा फलफूलको विवरण यस्तो छ । 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार