images
images

मुक्तिनाथ क्यापिटलको १५औँ वार्षिक साधारण सभा असोज ११ गते, लाभांशसहित यी प्रस्ताव पारित हुने

मुक्तिनाथ क्यापिटलको १५औँ वार्षिक साधारण सभा असोज ११ गते, लाभांशसहित यी प्रस्ताव पारित हुने

सोमवार, भदौ २४ २०८१
सोमवार, भदौ २४ २०८१
  • images
    images
    मुक्तिनाथ क्यापिटलको १५औँ वार्षिक साधारण सभा असोज ११ गते, लाभांशसहित यी प्रस्ताव पारित हुने
    images
    images

    काठमाडौँ / मुक्तिनाथ क्यापिटल लिमिटेडले आगामी असोज ११ गते १५औँ वार्षिक साधारण सभा गर्ने भएको छ । 

    images
    images

    कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा काठमाडौँको बौद्धस्थित सिद्धार्थ बुटिक होटलमा गर्ने निर्णय गरेको हो । सभा अपराह्न ४ बजे शुरु हुने कम्पनीले जनाएको छ । 

    सभाले आर्थिक वर्ष (आव) २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

    त्यस्तै सभाले ७.५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले नियमावलीको नियम ३२ (ख) संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार