images
Logo
images
images
images

सालपा विकास बैंकको १२औँ वार्षिक साधारण सभा असोज १३ गते, बुक क्लोज कहिले ?

सालपा विकास बैंकको १२औँ वार्षिक साधारण सभा असोज १३ गते, बुक क्लोज कहिले ?

सोमवार, भदौ २४ २०८१
सोमवार, भदौ २४ २०८१
  • सालपा विकास बैंकको १२औँ वार्षिक साधारण सभा असोज १३ गते, बुक क्लोज कहिले ?

    काठमाडौँ / सालपा विकास बैंक लिमिटेडले असोज १३ गते १२औँ वार्षिक साधारण सभा गर्ने भएको छ ।

    images
    images
    images
    images

    भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ स्थित शुभम् फाउन्डेसनको सभा हलमा बिहान ११ बजे साधारण सभा शुरु हुने जनाएको छ । 

    सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार