images
Logo
images
images
images

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा मुद्दा दायर

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा मुद्दा दायर

सोमवार, भदौ २४ २०८१
सोमवार, भदौ २४ २०८१
  • शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा मुद्दा दायर

    काठमाडौँ / कृषि ज्ञान केन्द्र डडेल्धुराका सवइन्जिनियर लालबहादुर विकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images
    images
    images
    images

    शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा उनीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

    आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार विकले सवइन्जिनियर (करार) पदमा नियुक्ति प्रयोजनार्थ डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार