images
images

झ्याप्ले खोला पहिरोबाट २७ जनाको शव निकालियो, १३ जनाको पहिचान खुल्यो

झ्याप्ले खोला पहिरोबाट २७ जनाको शव निकालियो, १३ जनाको पहिचान खुल्यो

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • झ्याप्ले खोला पहिरोबाट २७ जनाको शव निकालियो, १३ जनाको पहिचान खुल्यो

    काठमाडौँ / झ्याप्ले खोला पहिरोमा पुरिएका बसहरूबाट २७ जनाको सब निकालिएको छ भने १३ जना मृतकको परिचय खुलेको छ।

    images
    images
    images
    images

    नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले नागढुङ्गा भन्दा मुनि रहेको झ्याप्ले खोलामा गएको पहिरो हटाउने काम गरिरहेको छ। 

    पहिरोबाट अहिलेसम्म २७ जनाको शव निकालिएको धादिङ प्रहरी प्रमुख गौतम केसीले जानकारी दिए । हिजो शनिबार १४ जना र आज बिहान १३ जनाको सब निकालिएको हो । 

    पहिरोले तीनवटा जति बस पूर्णरुपमा पुरेको अनुमान गरिएको छ। डोजर स्काभेटर लगायतका उपकरणहरू प्रयोग गरेर अहिले पहिरो काम भइरहेको छ। 

    माथिबाट ठुलो पहिरो खसेको देखिन्छ र पहिरोले छ सातवटा सवारी साधनमा क्षति पुर्‍याएको छ। वसपुरीको भगनावेश श्रेष्ठ हटाउन र मृतकहरूको थप उद्धार गर्नका लागि सुरक्षाकर्मीहरू यहाँ परिचालन गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार