images
images

बाढी–पहिरोको कहर : निधन हुनेको संख्या १०४ पुग्यो, ६४ जना अझै बेपत्ता

बाढी–पहिरोको कहर : निधन हुनेको संख्या १०४ पुग्यो, ६४ जना अझै बेपत्ता

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • बाढी–पहिरोको कहर : निधन हुनेको संख्या १०४ पुग्यो, ६४ जना अझै बेपत्ता

    काठमाडौँ / गत शुक्रबार र शनिबार परेको अविरल वर्षासँगै आएको भिषण बाढि पहिरोमा परेर निधन हुनेको संख्या १०४ पुगेको छ । 

    images
    images
    images
    images

    देशैभरि अझै ६४ जना हराइरहेका छन् । गृहमन्त्रालयले हिजो अपरान्हसम्मको विवरणमा भने ६८ जनाको मात्रै निधन भएको जनाएको छ ।

    देशव्यापी रुपमा संकलन गरिएको तथ्याङ्क अनुसार करिब ३० वर्षपछि सबैभन्दा धेरै वर्षा भएको छ । त्यस्तै काठमाडौँ उपत्यकामा ५४ वर्षपछि सबैभन्दा धेरै वर्षा भएको छ । उपत्यकामा मात्रै ६५० मिलिलिटर पानी परेको जनाइएको छ ।

    देशव्यापी रुपमा आएको बाढी पहिलोमा परेर काभ्रेमा ३४, ललितपुर जिल्लामा २० जना, धादिङमा १५ जना, काठमाडौँमा १२ जना, भक्तपुरमा ५ जनाको निधन भएको छ । राजधानी उपत्यकामा तीन जिल्लामा मात्रै ३७ जनाको निधन भएको छ ।

    त्यसैगरी, मकवानपुरमा ७ जनाको निधन भएको छ भने सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको निधन भएको छ ।

    1.jfif

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार