images
images

झ्याप्ले खोला पहिरो : मृतकको संख्या २८ पुग्यो, आफन्तहरु घटनास्थलमा

झ्याप्ले खोला पहिरो : मृतकको संख्या २८ पुग्यो, आफन्तहरु घटनास्थलमा

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • झ्याप्ले खोला पहिरो : मृतकको संख्या २८ पुग्यो, आफन्तहरु घटनास्थलमा

    धादिङ / धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोला पहिरोमा ज्यान गुमाएकाहरूको आफन्त घटनास्थलमा आएका छन् ।  मृतक व्यक्तिका ११ जना आफन्त घटनास्थल आइपुगेका हुन् । 

    images
    images
    images
    images

    गोरखा, चितवन लगायतका जिल्लाबाट घटनास्थल आईपुगेका उनीहरूले सनाखतका लागि नाम सहितको विवरण प्रहरीलाई टिपाएका छन् । 

    अहिलेसम्म पुरिएका गाडीहरूबाट २८ जनाको शव संकलन भएको प्रहरीले जनाएको छ । शनिबार र आइतबार गरी उक्त सङ्ख्यामा शव फेला परेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार