images
images

नेपाल एयरलाइन्सले टिकट लिएर उड्न नपाएका यात्रुसँग थप शुल्क नलिने

नेपाल एयरलाइन्सले टिकट लिएर उड्न नपाएका यात्रुसँग थप शुल्क नलिने

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • नेपाल एयरलाइन्सले टिकट लिएर उड्न नपाएका यात्रुसँग थप शुल्क नलिने

    काठमाडौँ / नेपाल एयरलाइन्सले शुक्रबार (२७ सेप्टेम्बर) देखि बुधबार (२ अक्टोबर) सम्म उड्ने गरी टिकट काटेर उड्न नपाएका अन्तर्राष्ट्रिय हवाई यात्रुसँग अतिरिक्त शुल्क नलिने भएको छ ।

    images
    images
    images
    images

    अविरल वर्षा र बाढी पहिरोका कारण काठमाडौँ आउन नपाएका यात्रुको सुविधालाई मध्यनजर गर्दै मिति परिवर्तन गर्दा थप शुल्क नलिन वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको थियो ।

    सोही अनुसार यात्रुसँग थप शुल्क नदिने निर्णय भएको नेवानिका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार सो सुविधा ११ अक्टोबर (२६ असोज) सम्म उपयोग गरिसक्नु पर्ने समेत निर्णय भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार