images
images

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बिमाङ्कीय मूल्याङ्कन प्रतिवेदन स्वीकृत

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बिमाङ्कीय मूल्याङ्कन प्रतिवेदन स्वीकृत

सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बिमाङ्कीय मूल्याङ्कन प्रतिवेदन स्वीकृत
    images
    images

    काठमाडौँ / लघु बीमाको क्षेत्रमा नेतृत्वदाही भूमिका खेलिरहेको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बिमाङ्कीङ्कय मूल्याङ्कन सम्पन्न भएको छ । आर्थिक बर्ष २०८/०८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बिमाङ्कीङ्कय मूल्याङ्कन भई प्रतिवेदन नियामक निकाय श्री नेपाल बीमा प्राधिकरणबाट कार्तिक २६ गते स्वीकृत भएको हो । 

    बिमा कम्पनीको अर्थिक अवस्था कस्तो रहेको छ भनी बुझ्ने एक महत्वपूर्ण आधारको रूपमा बिमाङ्कीङ्कय मूल्याङ्कनलाई लिने गरिन्छ । 

    नियामक निकाय बिमा प्राधिकरणबाट स्वीकृत बिमाङ्कीङ्कय मूल्याङ्कनले यस कम्पनी विश्वसनिय तथा भरपर्दो रहेको दर्शाउँदछ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार