images
images

टाटा मोटर्सको ‘एक्सचेन्ज १२ः१२ क्याम्प’ हुँदै, पुराना गाडीसँग टियागो इभी र पन्च इभी साट्न सकिने

टाटा मोटर्सको ‘एक्सचेन्ज १२ः१२ क्याम्प’ हुँदै, पुराना गाडीसँग टियागो इभी र पन्च इभी साट्न सकिने

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • टाटा मोटर्सको ‘एक्सचेन्ज १२ः१२ क्याम्प’ हुँदै, पुराना गाडीसँग टियागो इभी र पन्च इभी साट्न सकिने
    images
    images

    काठमाडौँ / नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले १२ः१२  एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको छ ।

    सिप्रदी ट्रेडिङका अनुसार, भोलि (बिहीवार)बाट ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूलाई डाउनपेमेन्ट राखेर नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त टियागो इभी र पन्च इभी लगायतका गाडीहरू साट्न सकिने छ। 

    यो एक्सचेन्ज क्याम्प डिसेम्बर १२, १३ र १४ (बिहीबारदेखि शनिबारसम्म) टाटा मोटर्सको देशैभरी रहेका शोरुमहरूमा आयोजना हुने बताइएको छ । 

    यस मेलामा सहभागी भएर ग्राहकहरूले टियागो इभी र पन्च इभीमा आकर्षक डिलहरू पाउन सक्नेछन् । 
    यसका साथै, यस १२ः१२ एक्सचेन्ज क्याम्प कार्यक्रममा गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्रमा आइफोन १६ प्रो प्राप्त गर्नेछन् ।

    यस कार्यक्रमको अबसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनह अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्। 

    साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनुहुन कम्पनीले अनुरोध समेत गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार