पूर्व राष्ट्रपति भण्डारीले गरिन् ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’  पुस्तकको लोकार्पण

पूर्व राष्ट्रपति भण्डारीले गरिन् ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’  पुस्तकको लोकार्पण

सोमवार, फागुन १९ २०८१
सोमवार, फागुन १९ २०८१
  • पूर्व राष्ट्रपति भण्डारीले गरिन् ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’  पुस्तकको लोकार्पण
    images
    images

    काठमाडौँ / पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली ः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण भएको छ ।

    images
    images

    प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेका अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखेका सपना र गरेका नेतृत्वदायी पहललाई केन्द्र राखेर सो पुस्तक तयार गरिएको हो । 

    पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक व्यक्तित्वहरुका लेख–रचनासमेत समावेश गरिएको छ । सो पुस्तक अल्केमी प्रकाशनले गरेको हो । 

    कार्यक्रममा प्रधानमन्त्री ओली, नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललगायत सहभागी छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com