images
images

सुनचाँदीको मूल्यमा उच्च गिरावट

सुनचाँदीको मूल्यमा उच्च गिरावट

शुक्रवार, चैत ८ २०८१
शुक्रवार, चैत ८ २०८१
  • सुनचाँदीको मूल्यमा उच्च गिरावट
    images
    images
    images
    images

    काठमाडौँ / शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा आज एक हजार रुपैयाँले घटेको हो । बिहीबार प्रतितोला एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री  भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै, आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको छ । आज चाँदी एक हजार ९९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ  ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com