images
images

आज पनि घट्यो सुनको भाउ, चाँदी स्थिर

आज पनि घट्यो सुनको भाउ, चाँदी स्थिर

मंगलवार, चैत १२ २०८१
मंगलवार, चैत १२ २०८१
  • आज पनि घट्यो सुनको भाउ, चाँदी स्थिर
    images
    images
    images
    images

    काठमाडौँ / मङ्गलबार पनि सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँ रहेको छ । यसअघि भने तोलामा १ लाख ७३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यता, चाँदीको भाउ भने आज पनि स्थिर छ । आज चाँदी तोलामा १ हजार ९८० रुपैयाँ तोकिएको थियो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com