images
images

वीरगञ्ज भन्सारले ९ महिनामा उठायो १ खर्ब २४ अर्ब राजस्व

वीरगञ्ज भन्सारले ९ महिनामा उठायो १ खर्ब २४ अर्ब राजस्व

बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • वीरगञ्ज भन्सारले ९ महिनामा उठायो १ खर्ब २४ अर्ब राजस्व
    images
    images
    images
    images
    images
    images

    पर्सा / वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा १ खर्ब २४ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका अनुसार साउनमा १२ अर्ब १५ करोड रुपैयाँ, भदौमा १३ अर्ब ४२ करोड रुपैयाँ, असोजमा १३ अर्ब ४७ करोड रुपैयाँ, कात्तिक ११ अर्ब १० करोड रुपैयाँ, मङ्सिरमा १४ अर्ब ४० करोड रुपैयाँ, पुसमा १५ अर्ब ४७ करोड रुपैयाँ, माघमा १४ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको हो। 

    यसैगरी, फागुनमा १४ अर्ब ६३ करोड रुपैयाँ र चैतमा १५ अर्ब ४७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com