images
images

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएकी हुन् । 

    शिक्षकहरूले लगातार विभिन्न माग राखेर गरेको आन्दोलन लम्बिदै गएपछि शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । 

    शिक्षकहरूको मागको विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विवाद रहँदै आएको थियो । उनको राजीनामाबारे आजै बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुने र सम्भवतः स्वीकृत हुने अनुमान गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com