images
images

धितोपत्र बोर्डका अध्यक्षमाथि कारवाही गर्न सांसद कार्कीको माग, भनिन् - अर्थतन्त्रको ऐनामा कुरुप कमिसन खोरको अनुहार  देखियो

धितोपत्र बोर्डका अध्यक्षमाथि कारवाही गर्न सांसद कार्कीको माग, भनिन् - अर्थतन्त्रको ऐनामा कुरुप कमिसन खोरको अनुहार  देखियो

बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • धितोपत्र बोर्डका अध्यक्षमाथि कारवाही गर्न सांसद कार्कीको माग, भनिन् - अर्थतन्त्रको ऐनामा कुरुप कमिसन खोरको अनुहार  देखियो
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेपाल धितोपत्र बोर्डको अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि कारबाही गर्न माग गरेकी छिन् । 

    बुधबार बसेको प्रतिनिधिसभाको बैटठकमा बोल्दै उनले आइपिओहरूको निष्कासन गर्नको लागि उनले  ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको कुरा बाहिर आएको भन्दै कारबाहीको माग गरेकी हुन् । 

    उनले भनिन्, ‘भनिन्छ पुँजी बजार देशको अर्थतन्त्रको ऐना हो । तर यो ऐनामा एउटा कुरुप कमिसन खोरको अनुहार देखिएको छ ।आइपिओहरूको निष्कासन गर्नको लागि धितोपत्र बोर्डको प्रमुखले ५ देखि ७ प्रतिशतसम्म कमिसन मागको कुरा बजारमा आइरहेको छ । बोर्डले आफूले राम्रोसँग काम गरेको छैन । पुँजीबजारमा हजारौैँ नागरिकको पैसा फसेको छ । उनीहरूमाथि अन्याय भएको छ । तत्कालै सुशासन समितिले कारबाही अगाडि बढाओस् र कमिसन खोर बोर्डको अध्यक्षमाथि कारबाही होस् ।’ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com