images
images

सुनको मूल्य आज पनि बढ्यो, प्रतितोला कति पुग्यो ?

सुनको मूल्य आज पनि बढ्यो, प्रतितोला कति पुग्यो ?

बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • सुनको मूल्य आज पनि बढ्यो, प्रतितोला कति पुग्यो ?
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / बिहीबार पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको हो । 

    बिहीबार सुनको मूल्य तोलामा १ लाख ९२ हजार २०० रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो कारोबार दिन भने तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

    यता, चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com