केई एक्सचेन्ज कर्निभलको म्याद आजसम्म थप, कसरी लिने ६ लाख ५ हजारसम्मको फाइदा ?

केई एक्सचेन्ज कर्निभलको म्याद आजसम्म थप, कसरी लिने ६ लाख ५ हजारसम्मको फाइदा ?

सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • केई एक्सचेन्ज कर्निभलको म्याद आजसम्म थप, कसरी लिने ६ लाख ५ हजारसम्मको फाइदा ?
    images
    images

    ग्राहकहरूको आकर्षण बढीरहेको र ग्राहकहहरूककै माग बममोजिम केई नेपालले 'केई एक्सचेन्ज कर्निभल २०८२' आजसम्म बढाइएको छ । तीनदिने विशेष कार्यक्रम उक्त कार्यक्रमम बैशाख २६ गतेदेखि २८ गतेसम्म मात्रै भनिएको कार्यक्रमको म्याद १ दिन थप गरिएको हो ।

    images
    images

    तीनदिने विशेष कार्यक्रम २०८२ बैशाख २६ गतेदेखि २८ गते (२०२५ मे ९–११) सम्म काठमाडौँको थापाथलीस्थित केई सोरुम नजिकै (हुन्डाई सोरुम अगाडि) आयोजना हुँदैछ । 

    यस कार्यक्रममा पुराना सवारीसाधन साटेर नयाँ केई गाडी खरिद गर्न चाहने ग्राहकहरूका लागि विशेष छुट, सहुलियत सुविधा र आकर्षक अफरहरू प्रदान गरिँदैछ। कार्यक्रम हरेक दिन बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ, जसमा सहभागी हुने ग्राहकहरूले उत्कृष्ट प्रस्तावहरूका साथ रंगीन माहोलको पनि अनुभव गर्न सक्नेछन्।

    कम्पनीका अनुसार, केई एक्सचेन्ज कर्निभलले नेपालमा ग्राहकहरूमाझ विश्वास र लोकप्रियता बढाएको छ, र थप दिनसम्म कार्यक्रम बढाएर अझ धेरै उपभोक्तालाई अवसर दिने उद्देश्य राखिएको हो।

    प्रमुख आकर्षणहरू 

    पुराना सवारीको स्पट भ्यालुएसन, विशेष नगद छुट, र मूल्याङ्कन गराउने प्रत्येक ग्राहकलाई QFX सिनेमा टिकट ९२ जनाका लागि० निःशुल्क प्रदान गरिनेछ।

    पूर्ण बिमा सुविधा, सडक कर कभरेज र छानिएका मोडलहरूमा एक्सचेन्ज बोनस उपलब्ध हुनेछ।

    बुकिङमा आकर्षक उपहार E-Qute सवारीमा Bosch Jet Car Washer, र X3 Pro  मा Bosch Washing Machine प्रदान गरिनेछ।

    कार्यक्रमलाई पारिवारिक रमाइलो बनाउने उद्देश्यले संगीत, खेलहरू, र मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिनेछ।

    X3 Pro SUV को मूल्य ४३.९६ लाखबाट सुरु हुन्छ र यसमा ग्राहकले ६.०५ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन्।

    तीन विद्युतीय मोडलहरूको प्रदर्शनी 

    E-Qute 02 – सानो र सहरी जीवनका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । 

    E-Qute 04 – बहुपयोगी र पारिवारिक यात्रा अनुकूल यात्रा रहेको छ । 

    X3 Pro EV – शक्तिशाली SUV, स्टाइल, कम्फर्ट र सेफ्टीको उत्कृष्ट संयोजन रहेको छ।

    केई यी नेपालका अनुसार, यो एक्सचेन्ज कर्निभल विद्युतीय सवारीप्रतिको जागरूकता फैलाउने र पुराना सवारी साटेर नयाँ विद्युतीय सवारी सहजै खरिद गर्न सक्ने अवसर हो ।

    उक्त अवसरमा केई नेपालले सम्पूर्ण ग्राहक, परिवार, र EV प्रेमीहरूलाई सहभागी भई विद्युतीय मोबिलिटीको उत्सव मनाउन आग्रह गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com