एनआइसी एशिया लघुवित्तको समसेरगञ्ज शाखाद्वारा कुखुरापालन तालिम

एनआइसी एशिया लघुवित्तको समसेरगञ्ज शाखाद्वारा कुखुरापालन तालिम

शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • एनआइसी एशिया लघुवित्तको समसेरगञ्ज शाखाद्वारा कुखुरापालन तालिम
    images
    images

    काठमाडौँ / एनआइसी एशिया लघुवित्तको लुम्बिनी प्रदेशअन्तर्गत रहेको शमसेरगञ्ज शाखाले दुई दिने आधारभूत कुखुरापालन तालिम प्रदान गरेको छ । 

    images
    images

    विपन्न वर्गको उत्थान हेतु आयोजित कार्यक्रम वैशाख ३० र ३१ गते दुई दिन चलेको थियो । 

    कार्यक्रममा शमसेरगंज शाखा प्रमुख मधु शाह, पशु बिकास अधिकृत पुर्ण बहादुर खत्री, अनुगमन अधिकृत बुद्धिराम चौधरीको उपस्थिति रहेको थियो ।

     २८ जना सदस्यहरु उक्त तालिम बाट लाभान्वित भए । तालिममा सहभागी सबैलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com