तोलामा ११ सय रुपैयाँले घट्यो सुन, प्रतितोला कति ?

तोलामा ११ सय रुपैयाँले घट्यो सुन, प्रतितोला कति ?

शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • तोलामा ११ सय रुपैयाँले घट्यो सुन, प्रतितोला कति ?
    images
    images

    काठमाडौँ / नेपाली बजारमा सुनको मूल्य एक हजार एक सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार चार सय रुपैयाँ कायम भएको हो ।

    images
    images

    यसअघि बिहीवार छापावाल सुन तोलामा १ लाख ९१ हजार पाँच सय रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेर २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com