मन्त्रीहरूलाई फिर्ता हुन कांग्रेस महामन्त्रीद्वयको निर्देशन

मन्त्रीहरूलाई फिर्ता हुन कांग्रेस महामन्त्रीद्वयको निर्देशन

मंगलवार, भदौ २४ २०८२
मंगलवार, भदौ २४ २०८२
  • images
    images
    मन्त्रीहरूलाई फिर्ता हुन कांग्रेस महामन्त्रीद्वयको निर्देशन

    काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएका छन् ।

    मंगलबार संयक्त विज्ञप्ति जारी गर्दै उनीहरूले एमालेसँगको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएका हुन् । 

    उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर नविन राष्ट्रिय सहमति निर्माणका लागि ढोका खोलिदिन पनि अपिल गरेको छन् । 

    साथै उनीहरूले जेनजी पुस्तालाई पनि जायज माग सम्बोधन गर्न जोड दिने भन्दै आन्दोलनलाई संयमित बनाउन आग्रह गरेका छन् ।  
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय