राष्ट्रपतिबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत

राष्ट्रपतिबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत

मंगलवार, भदौ २४ २०८२
मंगलवार, भदौ २४ २०८२
  • images
    images
    राष्ट्रपतिबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आजैदेखि लागु हुने गरी उनको राजीनामा स्वीकृत गरेका हुन् । 

    नेपालको संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्ने जिम्मेवारी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय