सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा

सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा

सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • images
    images
    सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’  रेटिङमा

    काठमाडौं/ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडबाट ‘BBB+’  रेटिङ प्राप्त गरेको छ।

    यो रेटिङले कम्पनीको विश्वसनीयता, सुदृढ वित्तीय प्रदर्शन, अनुभवी व्यवस्थापन टिम, सशक्त प्रशासनिक प्रणाली र उच्च गुणस्तरको लगानी पोर्टफोलियोलाई झल्काउँछ।

    ‘द्यद्यद्यं’ श्रेणीमा पर्ने कम्पनीहरूलाई आफ्ना दायित्वहरू समयमा पूरा गर्न सक्षम र अपेक्षाकृत स्थिर वित्तीय स्थिति भएको मानिन्छ।

    कम्पनीले  ग्राहक वर्ग , अभिकर्ता र शेयरधनीहरूको निरन्तर विश्वासका लागि आभार प्रकट गर्दै अझ सुदृढ र जिम्मेवार बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ । 

    हाल कम्पनीको देश भरिमा  १४८ शाखा तथा उप शाखा बाट सेवा  संचालनमा रहेको छ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय