अक्टोबरमा ७० हजारबढी युनिट गाडि बेच्दै लिपमोटर, चिनियाँ एनइभि स्टार्टअप बिक्रीको शीर्ष स्थानमा

अक्टोबरमा ७० हजारबढी युनिट गाडि बेच्दै लिपमोटर, चिनियाँ एनइभि स्टार्टअप बिक्रीको शीर्ष स्थानमा

मंगलवार, कार्तिक १८ २०८२
मंगलवार, कार्तिक १८ २०८२
  • images
    images
    अक्टोबरमा ७० हजारबढी युनिट गाडि बेच्दै लिपमोटर, चिनियाँ एनइभि स्टार्टअप बिक्रीको शीर्ष स्थानमा

    काठमाडौँ / लिपमोटरले अक्टोबर २०२५ मा ७०,२८९ भन्दा बढी सवारी बिक्री गरेको घोषणा गरेको छ। यो आँकडाले गत वर्षको तुलनामा ८४ प्रतिशतभन्दा बढी वृद्धि दर्शाउँछ, जसले लिपमोटरलाई चीनको अग्रणी नयाँ ऊर्जा सवारी (एनइभि) स्टार्टअपको रूपमा अझ सुदृढ बनाएको छ।

    यो उपलब्धिले २०२५ मा लगातार आठ महिनाको शीर्ष बिक्री प्रदर्शनलाई पछ्याएकोछ। साे रेकर्डले लिपमोटरको नवप्रवर्तन, गुणस्तर र दिगो गतिशीलताप्रति प्रतिबद्धतालाई झल्काउँछ।

    लिपमोटरले नेपालसहित विश्वव्यापी बजारहरूमा उन्नत र उच्च-प्रदर्शका विद्युतीय सवारी साधनहरू निरन्तर उपलब्ध गराउँदै आइरहेको छ। 

    यसले दिगो गतिशीलताका दिशामा विश्वव्यापी परिवर्तनलाई सहयोग पुर्‍याउँदै विद्युतीय यातायातको भविष्यलाई अगाडि बढाइरहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय