घट्याे सुनचाँदीकाे मूल्य, यस्ताे छ आजकाे बजारभाउ

घट्याे सुनचाँदीकाे मूल्य, यस्ताे छ आजकाे बजारभाउ

मंगलवार, कार्तिक १८ २०८२
मंगलवार, कार्तिक १८ २०८२
  • images
    images
    घट्याे सुनचाँदीकाे मूल्य, यस्ताे छ आजकाे बजारभाउ

    काठमाडौँ / नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुन प्रतितोला १ हजार ४०० रुपैयाँले घटेर २ लाख ३८ हजार ३०० रुपैयाँ कायम भएको हाे ।  

    यता, चाँदीको भाउमा पनि सामन्य गिरावट आएको छ । चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर  ३ हजार १५ कायम भएको महासंघले जनाएको छ।

    Gold Rate-4 Nov.PNG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय