काठमाडौँ / छ्याङ्दी हाइड्रोपावर लिमिटेडका तीन जना सञ्चालकले एकैपटक राजीनामा दिएका छन् । कम्पनीको कार्तिक १७ गते बसेको सञ्चालक समितिको ११७औँ बैठकले उक्त राजीनामा स्वीकृत समेत गरिसकेको छ ।
कम्पनीका सचिव रमेश कुमार थापाका अनुसार अध्यक्षसमेत रहेका सञ्चालक रामेश्वर थापाले घरायासी कार्य व्यवस्था देखाएर पदबाट राजनामा दिएका छन् । त्यस्तै, टेक नाथ आचार्यले कार्य व्यस्तता र अमरनाथ श्रेष्ठले आफ्नो स्वास्टय अवस्थालाई कारण देखाएका छन् । तीन जाना सञ्चाककै राजीनामा स्वीकृत भइसकेको छ्याङ्दी हाइड्रोपावरले जनाएको छ ।

.gif)
.gif)
.gif)



