काठमाडौँ / लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को स्वतन्त्र सञ्चालकमा शुभाङ्गी सोमन नियुक्त भएकी छन् । कम्पनीले यसअघिका स्वतन्त्र सञ्चालक प्रविन कुमार मोलरीको पदावधि समाप्त भएको भन्दै नयाँ सञ्चालक चयन गरेको हो । सोमनलाई कम्पनीले अक्टोबार २९ देखि २०२५ देखि लागु हुनेगरी सञ्चालकमा नियुक्त गरेको हो ।

.gif)
.gif)
.gif)



