कला

उद्योग बाणिज्य सङ्घ दाङको आयोजनामा घोराहीमा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा विभिन्न देशका अन्तर्राष्ट्रिय कलाकारहरू आफ्नो प्रस्तुती देखाउन सहभागी भएका छन् । ती कलाकारहरू आफ्नो देशको कला संस्कृति झल्किने झाँकीसहित सांस्कृतिक -यालीमा सहभागी...