कला

काठमाडौँ / फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा  फिल्म ‘नमेटिने घाउ’ बन्ने भएको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त फिल्म बन्ने घोषणा गरिएको हो ।  फिल्ममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा...