क्यापिटल मार्केट

काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ मा सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ३ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार एक...