क्यापिटल मार्केट

काठमाडौँ / नेपाल राष्ट्र बैंकले ग्राहकका गुनासा सुनुवाइका लागि लघुवित्त वित्तीय संस्थाहरुलाई ७ बुँदे निर्देशन दिएको छ। केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा ग्राहकको गुनासा सुनुवाइको व्यवस्था थप गर्दै ७ बुँदे निर्देशन दिएको...