क्यापिटल मार्केट

काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा कामना सेवा विकास बैंकले ६० करोड ३२ लाख रुपैयाँ बढी नाफा आर्जथ गरेको छ ।  बैंकले सार्वजनिक गरेको गत आर्थिक बर्ष ०८०/८१ को चौथो त्रैमाससम्मको वित्तिय विवरण अनुसार...