Enter your email address and we will send you a link to reset your password.
मनहरी / वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा संस्कृति, पर्यटन तथा सहकारीका लागि रु दुई अर्ब ४६ करोड विनियोजन गरेको छ । शनिबार आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाद्वारा प्रस्तुत बजेटमा प्रदेश भ्रमण...