Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / मुलुकको शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोडले रुपैयाँले बचतमा देखिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको १० महिनामा आधारित वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्याङ्क अनुसार शोधनान्तर स्थिति करिब ४...