Enter your email address and we will send you a link to reset your password.
रूसका उपप्रधानमन्त्री भिक्टोरिया अब्रामचेन्कोले रूसले ‘ब्ल्याक सी ग्रेन इनिसियटिभ’को नवीकरण गर्ने कुनै सम्भावना नदेखेको बताउनुभएको छ । अब्रामचेन्कोले स्थानीय मिडियासँग एक साक्षात्कारमा भन्नुभयो, “समुद्री रसद, फ्रेट, बीमा, र रूसी कृषि बैंकलाई स्विफ्ट भुक्तानी प्रणालीमा जोड्ने खाद्यान्न...