अर्थ विश्व

श्रीलङ्काका न्याय, कारागार मामिला तथा संवैधानिक सुधारमन्त्री विजयदासा राजपाक्षेले देशमा लघुवित्त संस्थाहरूलाई नियमन गर्न नयाँ विधायिकी ढाँचा लागू गर्ने योजना सोमबार सार्वजनिक गरेका छन् ।  उनले ठूलो सङ्ख्यामा लघुवित्त संस्था दर्ता नै नगरी सञ्चालन भइरहेको र...