बिश्व

भारतको थोक मूल्य सूचकांक (डब्ल्युपिआई) डिसेम्बर २०२३ मा गत वर्षको तुलनामा ०.७३ प्रतिशतले बढेको छ । देशको वाणिज्य र उद्योग मन्त्रालयले यसबारेमा जानकारी गराएको हो । डिसेम्बरमा मुद्रास्फीतिको सकारात्मक दर मुख्यतया खाद्यान्न, मेसिनरी र उपकरण,...